Skip to main content

Posts

Showing posts from 2018

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

– छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हितको निम...

क्याब्जे ठुल्सिक रिम्पोचेका अवतारको भव्यताका साथ गद्दी आरोहण सम्पन्न

सोलुखुम्बु । ङिङमा सम्प्रदायको प्रमुख क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायी अवतार (टुल्कु)को सोलुखुम्बुस्थित थोप्तेन छोलिङ गुम्बामा भव्यताका साथ गद्दीआरोहण भएको छ । खोटाङस्थित हलेसी गुम्बाबाट हेलिकप्टरमार्फत आइपुगेका अवतारीलाई  फाप्लुमा भव्य स्वागत गरिएको थियो । अवतारीको गद्दीआरोहणमा ङिङमा सम्प्रदायका प्रमुख धर्म गुरु जटुल रिम्पोचे, शंशङ रिम्पोचे र चतुक्पा टुल्कुलगायत विभिन्न धर्मगुरुहरुको उपस्थिति रहेको थियो । अवतारीले रिम्पोचेको आफन्तहरु चिन्नुको साथै पहिला पहिला रिम्पोचेले प्रयोग गर्ने सबै सामानहरु पनि सजिलै चिनेका थिए। कार्यक्रममा हजारौ श्रद्धालु भक्तजनहरु रिम्पोचेको अवतार स्वत स्फूर्त उपस्थित भएका थिए । ङिङमा सम्प्रदायको क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि अवतार ( टुल्कु)को पुष्टि सोलुखुम्बु बेनी गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयन्तीको साकादावा पुणिर्माको दिन गरेको थियो । क्याब्जे ठुल्सिक रिम्पोचेको केही वर्ष अघि काठमाडौमा देहवासन भएको थियो । थोप्तेन छोलिङ गुम्बाको संघले रिम्पोचेको अ...

Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche by His Holiness 4th Dodrupchen Rinpoche

Biography ~His Holiness Kyabje Trulshik Rinpoche (Ngawang Chokyi Lodeo) is revered as one of the most learned and respected living masters of the Tibetan Buddhist Nyingma tradition, and he is also an accomplished practitioner with profound knowledge and experience in Tibetan Buddhism. His Holiness Kyabje Trulshik Rinpoche is the heart son of His Holiness Kyabje Dudjom Rinpoche and His Holiness Kyabje Dilgo Khyentse rinpoche, who of the most respected Dzokchen master of the last century. As a holder of several key lineages in Tibetan Buddhism, His Holiness Kyabje Trulshik Rinpoche is also one of the His Holiness Dalai Lama’s main masters. According to the Nyingmapa historical testimony, His Holiness Kyabje Trulshik Rinpoche is the 31st reincarnation of Dzarong Trulshik Shatrul Rinpoche. Since the time of Lord Buddha, he has taken continuous rebirths as several prominent masters and practitioners to benefit in India, Nepal and Tibeat. His most notable predecessors are: ...

क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक आवतार पुष्टि

ङिङमा सम्प्रदायको प्रमुख धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि आवतार ( टुल्कु) पुष्टि र पहिचान भएको घोषणा गरेको छ । उक्त आधिकारिक घोषणा रिम्पोचेको सोलुखुम्बु बेनि गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयान्तीको साकादावा पुणिर्माको दिन गरेको छ । तिब्बती, नेपाली र अंग्रेजी तीनै भाषामा लेखिएको पत्र मार्फत सवैमा आधिकारिक जानकारी दिएको छ । क्याब्जे ठुल्सिक रिम्पोचेको केही वर्ष अघि काठमाडौमा देहवासन हुनु भएका थिए । सोलुखुम्बुको चर्चित थोप्तेन छोलिङ गुम्बाको संघले रिम्पोचेको आवतार पहिचान गरिदिनका लागी गत वर्ष ङिङमा सम्प्रदायको जेष्ठतम प्रमुख धर्म गुरु क्याब्जे ढोडुप रिम्पोचलाई निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा क्याब्जे ढोङडुप रिम्पोचेले एक वर्षभित्रमा ठुल्सिक रिम्पोचेको आवतार पिता मारतिका लामाको बंशधारी लामा ङवाङ जिक्टल छोक्की वाङछुक र माता ओर्गेन डोल्माको कोखमा जन्मेको बालक भएको आधिकारिक पुष्टि गरेको छ । रिम्पोचेले आवतारको पहिचानको पुष्टि गरे लगतै संघलाई पत्र पठाएका थिए । आवतार पुष्टि लगतै नाबालक निर्माणकायि आवतारीलाई ढोङडुप...

Everest 2018 Summit!

Paul Ling  is with  Carlos Santalena  and  3 others . Yesterday at 11:56  ·  hotos. The longest and hardest of all stages. Sadly, my achievement was overshadowed by tragedy on our descent by the reality of the danger of climbing Everest, and mountaineering in general. On our descent between camp 4 and 3, 3 Sherpas we’re lowering by rope a deceased climber where at camp 3 he was hoisted by chopper to lower ground. Only soon after at camp 2, our head Sherpa of 6, Sarki Sherpa, and my personal Sherpa to the summit, passed away whilst escorting one of our members to the rescue helicopter pad at camp 2. We understand he accidentally stepped back into a crevasse and falling 40-50m. Our effort to save him failed after retrieving his body from the crevasse, he died shortly after from massive head and bodily injuries. He was not just my Sherpa, he was my friend, we had plans to go on and climb some of the Himalaya’s most famo...

IFMGA guide Damai Sarki Sherpa dies; Everest death toll reaches five

A renowned climbing guide died after falling into crevasse on Mt Everest last night, bringing the number of climbers killed on the mountain during the spring climbing season to five, base camp officials said. According to Gyanendra Shrestha, the deceased has been identified as Damai Sarki Sherpa of Kharikhola village in Khumbu Pasang Lhamu Rural Municipality -1, of Solukhumbu district. Sherpa fell into a crevasse near Camp II when he was accompanying a foreign climber to a nearby helicopter that landed for evacuation, Shrestha told THT over phone . Rescuers had, however, descended him to the base cammp p and then Namche Bazaar for treatment late in the evening. Rescuers had pulled him up alive from the deep crevasse, Captain Ashish Sherchan, Chairman at Kailash Helicopters Pvt. Ltd said, adding that Senior Captain Maurizio Folini airlifted Sherpa from Camp II to Namche Bazaar for treatment. Sherpa breathed his last in Namche Bazar last night, Shrestha said, adding...

Apa Sherpa Docu-short

Ngima Nuru Sherpa becomes youngest climber to ascend Mt Everest for 21st time

A 37-year old Sherpa climber has become the youngest mountaineer in the world to successfully scale the world’s highest mountain for the 21st time. Ngima Nuru Sherpa from Teso village near Namche Bazaar, Solukhumbu, along with other climbers reached the summit point of Mt Everest from Tibet side, the expedition organizer said. “Born on November 6, 1981, Ngima Nuru stood atop the roof of the world from the North Col at 5:30 am on May 16,” Thupden Sherpa, General Manager at Arun Treks Pvt Ltd told THT. Till date, there are only four climbers including Ngima Nuru who successfully climbed Mt Everest more than 20 times. “However, no other climber below the age of 40 years except Ngima Nuru scaled the mountain for the record 21 times,” Sherpa claimed. The father-of-two first scaled Mt Everest in 2001 from Nepal side. “He made at least nine Everest summits from Nepal side and 12 more from Tibet side,” the record shows. According to Sherpa, Ngima Nuru will continue his climbin...

यी ५ खानेकुरा सेतो बिष हुन, जो हामी दिनहुँ खान्छौं

एकपटक आँखा चिम्लेर सोच्नुहोस् त ? तपाईको भान्सामा दिनहुँ के-के प्रयोग हुन्छन् । दाल, चामल, नुन, चिनी, आटा, मैदा, आलु । यहाँ उल्लेख गरिएमध्ये नुन, चिनी, मैदा कस्तो खानेकुरा होलान् ? के यी खाद्यपदार्थबाट हामीले आवश्याक पोषक तत्व प्राप्त गरिरहेका छौं ? यी कुराबाट पोषणतत्व पाइन्छ भन्ने कुरालाई बिर्सिनुहोस्, हामीले यी खाद्यपदार्थहरु खाएर हाम्रो स्वास्थ्यलाई धेरै समस्या निम्त्याइरहेका हुन्छौँ । यी खानेकुराहरु हाम्रो स्वास्थ्यको लागि राम्रो छैनन यसबाट हामीलाई क्यान्सर, उच्चरक्तचाप, हाडको समस्या र मधुमेह जस्ता समस्या निम्तिने जोखिम हुन्छ । के के हुन त त्यस्ता खानेकुरा ? १. पास्चराइज्ड गाईको दुध पास्चराइजेसनको प्रक्रियाले दुधलाई लामो समयसम्म राम्रो बनाइराख्छ, तर पोषण भ्यालु्लाई भने हानी गर्छ । यसले इन्जाइमहरु, भिटामिन ए, बि १२ र सी दुधबाट हटाउँछ । यो प्रक्रियाले हर्मोनहरु र एन्टिबायोटिक्सहरु दुधमा ट्रान्सफर गर्छ । पास्चराइजेसनले गाइको काँचो दुधमा पाइने गुणकारी ब्याक्टेरियाहरुलाई विनाश गर्छ । यसले प्राकृतिक इन्जाइमहरुलाई मार्छ र यसको फोसफाटेसलाई पनि विनाश गर्छ जो क्याल्सियम एजोब्र्सन...

सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढ्नुहोला

हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ , मेरो यस्तो चिनजान छ , मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यको समयमा इनले बचाउन सक्छन् ? आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ? पछिल्लो अवस्थामा मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाश को मृत्यु भएपछी अहिले प्रचण्ड पनि एक्लो बनेका छन् । युद्धकालमा प्रचण्ड ले कतिका ज्यान लिए होलान् , कति लाई घरबार बीहीन बनाए होलान् तर आफ्नै छोराको पनि अकालमा मृत्यु हुन्छ  भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला । जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशु का धारा बगे यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि पनि छैन । दिन का दिन पार्टी र मोज गर्ने अनि तरुनी र पैसाको लत ले मस्त भएको हरुको पनि मृत्यु समान नै हुने गर्दछ अनि अन्तीम स्थान पशुपतिनाथ नै बन्ने गर्दछ र सडकमा बसेर मागेर खानेको पनि अन्तीम स्थान भनेको पशुपतिनाथ नै हो । जब हामि मरेर जान्छौं , यो सम्पत्ति अनि नातागोता कुनै...

Lhakpa Sherpa Breaks Her Own Everest Record

She’s a single mom who works as a dishwasher at a Whole Foods in Connecticut. And she just reached the top of the world for the ninth time. May 16,2018, Lhakpa Sherpa reached the summit of Mount Everest for the ninth time. In doing so she broke the record—her own record—for the most summits of the world’s tallest peak by a woman. The next closest woman to the record is American Melissa Arnot Reid, who’s climbed Everest six times. Lhakpa, 45, is from the Makalu region of Nepal, and now lives in Hartford, Connecticut, with her three kids. After an abusive relationship with her ex-husband, fellow Everest climber George Dijmarescu, a court granted her full custody of their two daughters (Lhakpa's son is from a different relationship and was not a part of the custody battle). She’s a single mom and works as a dishwasher at a Whole Foods in West Hartford. Before that, she worked as a housekeeper and a cashier at a 7-Eleven. Lhakpa lives modestly and saves up to purchas...

सागा–दावा महोत्सव के हो ?

सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा साथ पर्ने गर्दछ । किन भने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सादा दावा पुनः जेष्ठ महिनामा पर्दछ । यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जना विश्वास रहेकोले यो महिनालाई बुम ग्युर दावा पनि भन्ने गर्दछ । तसर्थ बौद्धमार्गीहरुले यो महिनामा ञ्युन्ये व्रत, बुद्ध वचन (कंग्युर) को पाठ, धार्मिक प्रर्वचन, बौद्ध, स्वयंभू आदि पवित्र स्थाल परिक्रम, अष्ठांग ढोक, पाठपूजा, नगद दान...

कामीरिता शेर्पाले बनाए २२ औं पटक सगरमाथा चढेर कीर्तिमान

२ जेठ, काठमाडौं । नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । तर बुधबारदेखि कामीले उक्त कीर्तिमान भंग गरेका हुन् । सोलुखुम्बीको थाने घर भएका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी गरेका थिए । ४८ वषिर्यक कामीरिता आज साढे बिहान साढे आठ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । आयोजक सेभेन समिट ट्रेक्सका अनुसार उनको टोलीले हिजो राति साउथ कोलबाट चुचुरोको आरोहण गरेको थियो । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार उनी सगरमाथा चुचुरोमा पुगेको खबर आए पनि यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ । यसअघि आप्पा शेर्पा र फुर्वा शेर्पाले पनि २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । कामी शेर्पा सबैभन्दा पहिले सन् १९९४ मा २२ वर्षको उमेरमा ...