Skip to main content

पहिलो र दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभामा ४, प्रदेशसभा १३ र समानुपातिक तर्फा १७ उम्मेदवार


मसिंर १० र २१ मा हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेश सभामा शेर्पा समुदायबाट उम्मेदावारहरुको सुचि प्रकाशन गरेका छौ । विभिन्न जिल्लाबाट भिविन्न पार्टीहरुबाट उम्मेद्धारी दिने शेर्पाहरुको सुचि यस प्रकार रहेको छ

पहिलो  र दोस्रो चरणको निर्वाचनमा शेर्पा उम्मेदवारहरुको सूची–

प्रतिनिधि सभा

१. लाक्पा शेर्पा -संघीय समाजवादी फोरम, नेपाल (सोलुखुम्बू)

२. दोर्जी शेर्पा -नेपाल मजदुर किसान पार्टी (सोलुखुम्बू)

३. सोम नोर्बु शेर्पा -आमूल परिवर्तन मसिहा पार्टी नेपाल (सिन्धुपाल्चोक)

४ . मिङगुर शेर्पा -स्वतन्त्र (दोलखा)

प्रदेशसभा

१. आङ गेलु शेर्पा -नेपाली काँग्रेस (सोलुखुम्बू)

२. दावा छिरी शेर्पा -संघीय समाजवादी फोरम, नेपाल (दोलखा)

३. साङ ठिलेन शेर्पा -मंगोल नेशनल अर्गनाइजेसन (दोलखा)

४. कानुरी शेर्पा -मंगोल नेशनल अर्गनाइजेसन (ओखलढुंगा)

५. तेन्जिङ शेर्पा -देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (ओखलढुंगा)

६. आङ्गडेण्डी शेर्पा-देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (भोजपुर)

७. दाजङबो शेर्पा -एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)

८. मिसन शेर्पा-जनसमाजवादी पार्टी, नेपाल (धनकुटा)

९. वुद्धि मान शेर्पा -स्वतन्त्र

समानुपातिक शेर्पा उम्मेद्धार

१. जिप छिरीङ लामा नेपाली काग्रेस दोलखा

२. सोनाम ग्याल्जेन शेर्पा नेपाल कम्युनिष्ट पार्टी एमाले

३. उङदी छिरीेङ शेर्पा प्रदेश न १ नेपाल कम्युनिष्ट पार्टी एमाले

४. ओङ दावा शेर्पा नेपाल कम्युनिष्ट पार्टी माओवादी

५ . गम्बु शेर्पा प्रदेश न. १ नेपाल कम्युनिष्ट पार्टी माओवादी

६.  लाक्पा टासी शेर्पा प्रदेश १ राष्ट्रिय प्रजातन्त्र पार्टी

७. आङ निमा शेर्पा प्रदेश न ७ राष्ट्रिय प्रजातन्त्र पार्टी

८.  आङ काजी शेर्पा प्रतिनिधि सभा प्रदेश ४ संघिय समाजवादी फोरम पार्टी

९.  ओङदी शेर्पा संघिय समाजवादी फोरम पार्टी

१०.  दावा शेर्पा प्रतिनिधि सभा जनसमाजवादी पाटीै, नेपाल

११ . निम निरु शेर्पा प्रदेश सभा, प्रदेश १ जनसमाजवादी पाटी, नेपाल

१२ . फुरदिकी शेर्पा प्रदेश सभा, प्रदेश १ जनसमाजवादी पाटी, नेपाल

१३.  काजी शेर्पा लामा प्रदेश सभा प्रदेश न ३ एकक्रित राष्टिय प्रवजातन्त्र पाटीै, नेपाल

१४.  प्रेम छिरी शेर्पा प्रदेश सभा प्रदेश न ४ मंगोल नेशनल अर्गनाइजेसन, नेपाल

१५.  पेम डोमा शेर्पा प्रतिनिधि सभा देशभक्त जनगनतान्त्रिक मोर्चा नेपाल

१६.  सुकु माया शेर्पा प्रदेश सभा, प्रदेश न ३ देशभक्त जनगनतान्त्रिक मोर्चा नेपाल

१७.  लाप्साङ शेर्पा संघिय समाजवादी फोरम पार्टी

१८. आङ देन्डी लामा शेर्पा (DN lama) दोलखा, नेपाल कम्युनिष्ट पार्टी माओवादी


Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’