Skip to main content

Posts

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

– छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हितको निम...
Recent posts

क्याब्जे ठुल्सिक रिम्पोचेका अवतारको भव्यताका साथ गद्दी आरोहण सम्पन्न

सोलुखुम्बु । ङिङमा सम्प्रदायको प्रमुख क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायी अवतार (टुल्कु)को सोलुखुम्बुस्थित थोप्तेन छोलिङ गुम्बामा भव्यताका साथ गद्दीआरोहण भएको छ । खोटाङस्थित हलेसी गुम्बाबाट हेलिकप्टरमार्फत आइपुगेका अवतारीलाई  फाप्लुमा भव्य स्वागत गरिएको थियो । अवतारीको गद्दीआरोहणमा ङिङमा सम्प्रदायका प्रमुख धर्म गुरु जटुल रिम्पोचे, शंशङ रिम्पोचे र चतुक्पा टुल्कुलगायत विभिन्न धर्मगुरुहरुको उपस्थिति रहेको थियो । अवतारीले रिम्पोचेको आफन्तहरु चिन्नुको साथै पहिला पहिला रिम्पोचेले प्रयोग गर्ने सबै सामानहरु पनि सजिलै चिनेका थिए। कार्यक्रममा हजारौ श्रद्धालु भक्तजनहरु रिम्पोचेको अवतार स्वत स्फूर्त उपस्थित भएका थिए । ङिङमा सम्प्रदायको क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि अवतार ( टुल्कु)को पुष्टि सोलुखुम्बु बेनी गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयन्तीको साकादावा पुणिर्माको दिन गरेको थियो । क्याब्जे ठुल्सिक रिम्पोचेको केही वर्ष अघि काठमाडौमा देहवासन भएको थियो । थोप्तेन छोलिङ गुम्बाको संघले रिम्पोचेको अ...

Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche by His Holiness 4th Dodrupchen Rinpoche

Biography ~His Holiness Kyabje Trulshik Rinpoche (Ngawang Chokyi Lodeo) is revered as one of the most learned and respected living masters of the Tibetan Buddhist Nyingma tradition, and he is also an accomplished practitioner with profound knowledge and experience in Tibetan Buddhism. His Holiness Kyabje Trulshik Rinpoche is the heart son of His Holiness Kyabje Dudjom Rinpoche and His Holiness Kyabje Dilgo Khyentse rinpoche, who of the most respected Dzokchen master of the last century. As a holder of several key lineages in Tibetan Buddhism, His Holiness Kyabje Trulshik Rinpoche is also one of the His Holiness Dalai Lama’s main masters. According to the Nyingmapa historical testimony, His Holiness Kyabje Trulshik Rinpoche is the 31st reincarnation of Dzarong Trulshik Shatrul Rinpoche. Since the time of Lord Buddha, he has taken continuous rebirths as several prominent masters and practitioners to benefit in India, Nepal and Tibeat. His most notable predecessors are: ...

क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक आवतार पुष्टि

ङिङमा सम्प्रदायको प्रमुख धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि आवतार ( टुल्कु) पुष्टि र पहिचान भएको घोषणा गरेको छ । उक्त आधिकारिक घोषणा रिम्पोचेको सोलुखुम्बु बेनि गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयान्तीको साकादावा पुणिर्माको दिन गरेको छ । तिब्बती, नेपाली र अंग्रेजी तीनै भाषामा लेखिएको पत्र मार्फत सवैमा आधिकारिक जानकारी दिएको छ । क्याब्जे ठुल्सिक रिम्पोचेको केही वर्ष अघि काठमाडौमा देहवासन हुनु भएका थिए । सोलुखुम्बुको चर्चित थोप्तेन छोलिङ गुम्बाको संघले रिम्पोचेको आवतार पहिचान गरिदिनका लागी गत वर्ष ङिङमा सम्प्रदायको जेष्ठतम प्रमुख धर्म गुरु क्याब्जे ढोडुप रिम्पोचलाई निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा क्याब्जे ढोङडुप रिम्पोचेले एक वर्षभित्रमा ठुल्सिक रिम्पोचेको आवतार पिता मारतिका लामाको बंशधारी लामा ङवाङ जिक्टल छोक्की वाङछुक र माता ओर्गेन डोल्माको कोखमा जन्मेको बालक भएको आधिकारिक पुष्टि गरेको छ । रिम्पोचेले आवतारको पहिचानको पुष्टि गरे लगतै संघलाई पत्र पठाएका थिए । आवतार पुष्टि लगतै नाबालक निर्माणकायि आवतारीलाई ढोङडुप...

Everest 2018 Summit!

Paul Ling  is with  Carlos Santalena  and  3 others . Yesterday at 11:56  ·  hotos. The longest and hardest of all stages. Sadly, my achievement was overshadowed by tragedy on our descent by the reality of the danger of climbing Everest, and mountaineering in general. On our descent between camp 4 and 3, 3 Sherpas we’re lowering by rope a deceased climber where at camp 3 he was hoisted by chopper to lower ground. Only soon after at camp 2, our head Sherpa of 6, Sarki Sherpa, and my personal Sherpa to the summit, passed away whilst escorting one of our members to the rescue helicopter pad at camp 2. We understand he accidentally stepped back into a crevasse and falling 40-50m. Our effort to save him failed after retrieving his body from the crevasse, he died shortly after from massive head and bodily injuries. He was not just my Sherpa, he was my friend, we had plans to go on and climb some of the Himalaya’s most famo...

IFMGA guide Damai Sarki Sherpa dies; Everest death toll reaches five

A renowned climbing guide died after falling into crevasse on Mt Everest last night, bringing the number of climbers killed on the mountain during the spring climbing season to five, base camp officials said. According to Gyanendra Shrestha, the deceased has been identified as Damai Sarki Sherpa of Kharikhola village in Khumbu Pasang Lhamu Rural Municipality -1, of Solukhumbu district. Sherpa fell into a crevasse near Camp II when he was accompanying a foreign climber to a nearby helicopter that landed for evacuation, Shrestha told THT over phone . Rescuers had, however, descended him to the base cammp p and then Namche Bazaar for treatment late in the evening. Rescuers had pulled him up alive from the deep crevasse, Captain Ashish Sherchan, Chairman at Kailash Helicopters Pvt. Ltd said, adding that Senior Captain Maurizio Folini airlifted Sherpa from Camp II to Namche Bazaar for treatment. Sherpa breathed his last in Namche Bazar last night, Shrestha said, adding...

Apa Sherpa Docu-short